तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पहिचानवादीहरूले कालो झण्डा देखाएका छन् । तेह्रथुम बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्न आफ्नो जन्मथलो आठराई तेह्रथुम पुगेका ओलीलाई पहिचानवादी समूहले कालो झण्डा देखाएको हो । लिम्बु
...