सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

कोशी प्रदेश : एमालेमा चरम विवाद, अधिकांश सांसद सरकारमा जानुपर्ने पक्षमा

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश संसदीय दलमा चरम विवाद देखिएको छ । प्रदेश संसदीय दलको सोमबार बिहान बसेको बैठकमा सांसदहरूले राखेको धारणा विपरीत निर्णय बाहिर आएपछि विवाद बढेको हो । एमाले दलको बैठकपछि