सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

भोजपुरमा जसपाका दुई पालिका समिति पुनर्गठन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भोजपुर जिल्ला अन्तर्गतका दुईवटा पालिका समिति पुनर्गठन गरेको छ । जिल्लाका  टेम्केमैयङु गाउँपालिका र रामप्रसाद राई गाउँपालिका पुनर्गठन गरिएका हुन् । शनिबार आयोजित भेलाले विदेन राईको अध्यक्षतामा