शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

अनुगमन, भ्रमण र मूल्याङ्कनको नाममा तीन वर्षमा सकियो ३७ करोड ५७ लाख

विराटनगर । सङ्घीयतामा गएपछि खर्च बढेको आलोचना बढिरहेको बेला कोशी प्रदेश सरकारले विगतका तीन आर्थिक वर्षमा मात्रै अनुगमन, मूल्याङ्कन र भ्रमण शीर्षकमा मात्रै ३७ करोड ५७ लाख ७६ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।