काठमाडौँ । नेकपा एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्यपहाडी लाेकमार्ग सङ्कल्प यात्रामा दिवङ्गत सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङ पनि सहभागी भएका छन् । पाँचथरको फिदिममा आयोजित सभामा सुहाङ अभियानमा सहभागी भएका हुन् । आमसभामा सुहाङलाई फूलमालाले न्यानो स्वागत