बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

लोप हुँदै दुर्लभ पन्छी हुचिल

उदयपुर । उदयपुरको बेलका नगरपालिकास्थित मैनामैनी, बबला, चम्पाकोट, बोप्ताङ एवं चौदण्डी गढी नगरपालिकाको चौदण्डी, सिद्धीपुर क्षेत्रतिर हिउँद र वर्षा याममा प्रशस्त पाइने गरेको दुर्लभ पन्छी हुचिल हिजोआज पाउन कठिन छ । हुचिल बासस्थान र आहाराको