बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

सरकारी कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न अनिवार्य हो ?

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति, प्रधानमन्त्री र बीपी कोइरालाको फोटो हटाएर किराँत राजा यलम्बरको फोटो राखे । उनले आफूले भनेअनुसार केन्द्रले सहयोग नगरेको भन्दै आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री