इटहरी । इटहरी उपमहानगरपालिकाका लागि नयाँ दमकल खरिद गर्न जनस्तरबाट अभियान सुरु गरिएको छ। युवा व्यवसायी समिर कार्कीले पहल गर्दै इटहरीलाई दमकल किनेर दिने अभियान घोषणा गरेका हुन्। केही समय अघि भएको जेन्जी आन्दोलनका क्रममा इटहरीमा
...