सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेश

१३ वर्षीया बालिकामाथि निर्घात कुटपिट, भिडियो भाइरल भएपछि तीन जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्रमा एक १३ वर्षीया बालिकालाई जङ्गलमा लगेर निर्घात कुटपिट गरेको घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  बराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित बाइस बिघे जङ्गलमा बालिकामाथि कुटपिट गरी सोको भिडियो सामाजिक