बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

मुलुक विकासका लागि प्रजातन्त्र आवश्यक : मुख्यमन्त्री कार्की

धरान । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मुलुकको विकासका लागि प्रजातन्त्र आवश्यक रहेको बताएका छन् । आज प्रजातान्त्रिक विचार समाज कोशी प्रदेश समितिको दोस्रो अधिवेशनका अवसरमा धरानमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका चुनौती : नेपाली