बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

कसले ल्यायो झन्डै २ करोड बराबरको नक्कली नोट ?

विराटनगर । सुनसरी प्रहरीले आइतबार सुनसरीको इनरुवाबाट १ करोड ८२ लाख ५१ हजार रुपैयाँको नेपाली नक्कली नोट बरामद गरेपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार नक्कली नोटको धन्दा गर्नेहरू