सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

मेची राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण गरिँदै

ताप्लेजुङ । ताप्लेजुङस्थित मेची राजमार्गको स्तरवृद्धि गर्नेगरी सर्वेक्षण सुरु गरिएको छ । निकै साँघुरो रहेको सडकको चौडाइ १५ मिटर कायम हुने गरी राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण सुरु गरिएको हो । मेची राजमार्गअन्तर्गत सदरमुकाम फुङ्लिङबजार