सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेश

राजनीतिक भर्ती केन्द्र बनेको खेलकुद मन्त्रालयलाई सुधार गर्दैछुः मन्त्री श्रेष्ठ

इलाम । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालय राजनीतिक भर्ती केन्द्र बनेको भन्दै अहिले सुधार गरिरहेको बताएका छन् । शनिबार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले खेलको बारेमा जानकारी नभएको व्यक्तिलाई विभिन्न निकायहरूमा नियुक्ति