सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

सुहाङले दर्ता गराए उम्मेदवारी

इलाम । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । सुहाङले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । इलाम–२ बाट निर्वाचित सांसद सुवास चन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको