सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

कोशीका मुख्यमन्त्रीको प्रतिक्रिया : पहिला माओवादीका मन्त्रीको राजीनामा आओस् !

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की माओवादी केन्द्रले समर्थन फिर्ता लिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै अफ्ठ्यारोमा परेका छन् । माओवादीले विश्वासको मत फिर्ता लिएसँगै उनी अल्पमतमा परेकाले अफ्ठ्यारोमा परेका हुन् ।