आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

४० रोपनी जमिनमा गोलभेँडा फलाउँछन् कमल, महिनामै २ लाख आन्दानी

पाँचथर । आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिनाले विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइहेका छन् । गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी पनि