आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन निर्माणको शिलान्यास

भोजपुर । भोजपुरस्थित अरुण गाउँपालिकामा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण गरिने भएको छ ।  मंगलबार अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र भारतीय राजदूतावास, काठमाडौँका काउन्सलर  अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । कार्यक्रममा राजनीतिक