प्रदेश १ बाट प्रतिनिधिसभाका लागि २३ जना 'हेभिवेट' उम्मेदवारले निर्वाचन लड्दैछन् । राष्ट्रिय राजनीतिमा ख्याति कमाइसकेका उनीहरु आगामी निर्वाचनमा कत्तिको सफल होलान् भन्नेमा सर्वत्र चासो छ । २३ मध्ये पनि झापा–५ बाट उम्मेदवार बनेका एमाले
...