विराटनगर । प्रदेश १ मा सरकार गठनको विषयमा माओवादी केन्द्रमा विवाद देखिएपछि संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अफवाहको पछि नकुद्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले प्रदेश १ सरकार गठनको विषयमा सत्ता साझेदार
...