आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश | हेडलाइन

दलका नेताको नाममा बन्छन् भवन, लगानीचाहिँ राज्यकै

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति स्व. कृष्णप्रसाद भट्टराई (किसुनजी)लाई त्यागी नेताका स्मरण गरिन्छ । प्रजातन्त्रप्रति उनको निष्ठा र सादगीपनलाई अहिले पनि सम्झिने गरिन्छ । २०४६ सालको जनआन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्री रहँदारहँदै...