आइतबार, ०७ वैशाख २०८२
ताजा लोकप्रिय

कोशी प्रदेश | हेडलाइन

संरचना नबनाई एक सय शय्याको अस्पताल सञ्चालनको अनुमति

विराटनगर । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विराटनगरको एक अस्पताललाई संरचना नबनाई एक सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिएको खुलेको छ । उक्त विषयमा उजुरी परेपछि यतिबेला अख्तियारले प्रदेश सरकारको निर्णयमाथि नै छानबिन सुरु गरेको हो