विराटनगर । केही दिन अगाडि राष्ट्रिय श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता गरेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आफ्नो दलमा पुण्य गौतमलाई स्वागत गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गौतमलाई स्वागत गर्ने
...