आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

डिजेल र पेट्रोलको खपतमा गिरावट, हवाई इन्धनको माग बढ्यो

विराटनगर । चैत महिनाको तुलनामा वैशाख महिनामा नेपालमा अधिकांश पेट्रोलियम पदार्थको खपत घटेको तथ्याङ्कले देखाएको छ ।  पश्चिम एसियामा देखिएको तनावसँगै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सरकारले खपत घटाउनका लागि गएको चैत २१ गतेदेखि दुई