विराटनगर । कोशी प्रदेश सभा अन्तर्गत अर्थ समितिका सभापति तथा नेपाली कांग्रेसका नेता विनोद वान्तवा राईले जेनजी आन्दोलनपछिको परिस्थितिमा प्रदेश सरकार पूर्ण रूपमा असफल भएको र मन्त्रीहरू डरले ‘थुरथुर काँपेर’ बसेको गम्भीर आरोप लगाएका छन्
...