मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

भोजपुरमा सुरक्षा समितिद्वारा मतदानस्थलको अनुगमन

भोजपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदानस्थल तथा मतदान केन्द्रको अनुगमन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । सम्भावित सुरक्षा जोखिम, भौगोलिक चुनौती र आवश्यक पूर्वाधारको स्थिति मूल्याङ्कन