विराटनगर । नेकपा एमालेको ११औँ महाधिवेशनमा कोशी प्रदेशका चर्चामा रहेका अनुहारहरू नै पराजित भएका छन् । कतिपय नेताहरू पदाधिकारीमा पराजित भएका छन् भने कतिपय केन्द्रीय सदस्यमा पराजित भएका छन् । पराजित हुनेमा केपी शर्मा ओली समूहबाटै उम्मेदवार
...