मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

झापामा बालेनको जमानत जफत गर्छौँ : एमाले नेता पाठक

झापा । नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले झापाली जनताले बालेन शाहको जमानत जफत गरिदिने बताएका छन् । झापा –५ बाट बालेन शाह निर्वाचन लड्ने चर्चा भइरहेका बेला एमाले नेता पाठकले यस्तो बताएका हुन् । सरकारविरुद्ध नेकपा