सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

विराटनगर । कोशी प्रदेशका १० जना नयाँ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।  प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समाराहकाबीच नयाँ