काठमाडौँ । सुनसरी–४ बाट कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले टिकट पाएका छन् । सोमबार कांग्रेस सभापति गगन थापासहितको टोलीले कार्कीको टिकट टुंगो लगाएको एक नेताले बताए । टिकट पाएसँगै कार्की मनोनयन दार्ताका लागि सुनसरी जाने तयारीमा
...