विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुरका दुवै निर्वाचन क्षेत्रबाट कुल ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा निर्वाचन क्षेत्र नं. १ बाट १८ जना र क्षेत्र नं. २ बाट १३
...