बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकबिच परस्पर सहकार्य आवश्यक रहेको बताएका छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ मा रहेको आदर्श आधारभूत विद्यालयको हीरक महोत्सव–२०८२ को