शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

प्रदेश नं १ को नामकरण ‘किराँत सगरमाथा’ राख्न सुझाव

किरात धर्मगुरु आत्मानन्द लिङदेनले प्रदेश नं १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिएका छन् । मुख्यमन्त्री राजेन्द्र राईलाई बिहीबार सन्देश पत्र पठाउँदै उनले प्रदेश नामकरणका विषयमा ‘किरात सगरमाथा’ राख्न सुझाव दिएका हुन् । इलामको