नेपाली काँग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा आज एक कार्यक्रम गरी आगामी तीनै तहको निर्वाचनमा काँग्रेस एक्लै चुनावमा जानुपर्ने सन्देश दिएको छ । विराटनगरमा आयोजित वर्तमान परिस्थितिमा नेपाली काँग्रेसको भूमिका विषयक विचार गोष्ठीमा गोष्ठीमा बोल्दै नेताहरूले गठबन्धन