नेपाली काँग्रेस विराटनगर महानगर समितिले आगामी स्थानीय चुनावमा विराटनगरमा कुनै पनि गठबन्धन आवश्यक नरहेको निर्णय गरेको छ । दुई दिन अगाडि बसेको नगर समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘विराटनगरमा कुनै पनि किसिमको गठबन्धनको
...