प्रदेश १ नेकपा (माओवादी केन्द्र)को बैठकले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पराजयको ५ कारण पहिचान गरेको छ । सुनसरीको इटहरीमा शुक्रबार सम्पन्न बैठकले पहिचान गरेका कारणहरूमा सांगठनिक अवस्था मजबुत नहुनु,
...