सिद्धिचरण लोकमार्गको कटारी घुर्मी सडक खण्डमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सोलुखुम्बुबाट विराटनगर हिँडेको बा३ख २९५६ नम्बरको बस उदयपुरको कटारी नगरपालिका–४ मरुवामा अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार १२ जना घाइते
...