शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

निगुरो बेचेर घरखर्च धान्दै

सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन् । उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेर आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आएकी छिन् । दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी