मोरङको कानेपोखरी–६ का अव्यवस्थित बसोबासीका लागि राष्ट्रिय भूमि आयोग र पालिकाले प्रारम्भिक फाइल संकलनमा गम्भीर त्रुटी गर्दा २० लाख पनि नपर्ने जग्गाको राजस्वमात्रै ५१ लाख तिर्नुपर्ने भएको छ । जसका कारण धनीपुर्जा पाउने आशामा बसेका
...