झापा । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न एमाले उपमहासचिव योगेशकुमार भट्टराई पनि दमक आइपुगेका छन् । भट्टराई सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । ताप्लेजुङमा एमालेको पालिकास्तरीय अन्तिम चुनावी
...