शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

तीन पदका लागि ताप्लेजुङमा २८ जनाको उम्मेदवारी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ताप्लेजुङमा २८ जनाले उम्मेदवारी दर्ता गराएकाक छन् । प्रतिनिधिसभाका लागि ११  र प्रदेशसभाका लागि १७ जनाको उम्मेदवारी परेको छ ।  आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि प्रतिनिधिसभाका लागि