शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

ब्याटलग्राउण्ड मोरङ–५ : बोर्डरको चिया पसलमा पिच सडकबारे विवाद, किसानलाई मलको चिन्ता

विराटनगर । रंगेलीको धनापट्टी हुँदै मधुवनी निस्कने बाटो पिचैपिच छ । लहलह धानखेतको बीचमा बनेको पिच सडक सुन्दर पनि छ । बयलगाडा पनि पिच सडकमा हिँडिरहेका छन् । कुनैकुनै ठाउँमा किसानले धान तथा कृषिजन्य वस्तुको