इलाम । इलाममा जारी प्रतिनिधि सभा सदस्यको जारी मतगणनामा एमाले उपाध्यक्ष समेत रहेका सुवास नेम्वाङले अग्रता बढाउदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार नेम्वाङले ८ हजार २९६ मतसहित अग्रता लिँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका
...