बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

प्रदेश सरकार गठनको आह्वान गर्न अझै केही दिन लाग्ने

प्रदेश १ सरकार गठनको आव्हान गर्न अझै केही दिन लाग्ने भएको छ । प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणको टुंगो पनि नलागेको र दलहरूले संसदीय दलको नेता चयन प्रक्रिया नटुंग्याइसकेको कारण सरकार गठनमा ढिलाइ हुने भएको हो