विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ बाट कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । संसद यात्रासँगै आजबाट उनी मन्त्रीको भूमिकामा देखिने भएकी छन् । नेकपा एमालेबाट उनी वर्तमान सरकारमा
...