मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

खोटाङमा मतपेटिका बुझ्ने काम जारी, १ घण्टापछि सर्वपक्षीय बैठक हुने

काठमाडौँ। खोटाङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु हुन अझै केही समय लाग्ने भएको छ । मुख्य निर्वाचन अधिकृत फडिन्द्र पराजुलीका अनुसार अहिले विभिन्न मतदान केन्द्रहरूबाट मतपेटिका बुझ्ने कार्य भइरहेको छ । रातोपाटीसँग कुरा गर्दै मुख्य निर्वाचन अधिकृत