काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका–५ बाट सशस्त्र प्रहरीले गाँजा बोकेको स्कोर्पियो नियन्त्रणमा लिएको छ । भुटाहा–घुस्की सडक खण्डबाट सोमबार २ सय ५८ किलो गाँजा सहित स्कोर्पियो नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डिएसपी)
...