बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

मेची राजमार्ग अवरुद्धले पाथीभरा आउने भक्तजन प्रभावित

फुङलिङ । दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भत्तजन प्रभावित भएका छन् ।  मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिराले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने  भक्तजनको कमी आएको पाथीभरा क्षेत्र विकास