मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

श्रमको ‘लौरो’ टेकेर संसद्को सिँढीसम्म

विराटनगर । कुनै समय धरानका सडकमा टेम्पो चलाउँदै र खाडीका तप्त मरुभूमिमा पसिना बगाउँदै गर्दा हर्कराज राई साम्पाङले सायद सोचेका थिएनन् होला एकदिन उनले नेपालको संसदीय राजनीतिको मियो नै हल्लाइदिनेछन् । तर, आइतबार सुनसरी क्षेत्र