विराटनगर । विराटनगरमा विक्री भइरहेको चनामा ढुंगा र माटो पाइएको छ । खाद्य पसलमा आइतबार गरेको अनुगमनको क्रममा विराटनगर महानगरपालिकाको टोलीले सिल प्याक चनाको बोरामा ढुंगा र माटो पाएको हो । विराटनगर महानगरको नेतृत्वमा
...