विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशलाई स्थिर सरकार दिनका लागि सबै दल मिल्नुपर्नेमा जोड दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल तथा पिकअप भ्यान हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले